•  गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • पश्चिम नेपाल
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • भिडियो
    • अन्तर्वार्ता
    • शिक्षा
    • राशिफल
    • चितवन
    • साहित्य
    • विचार
    • रोचक
    • पत्रपत्रिका
    • स्वास्थ्य जीवनशैली
×
बिहिबार, कार्तिक १३, २०८३
    •  गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • पश्चिम नेपाल
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्विनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अर्थ
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • चितवन
      • साहित्य
      • विचार
      • रोचक
      • पत्रपत्रिका
      • स्वास्थ्य जीवनशैली

भर्खरै

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन


काठमाडौं –नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले पृथ्वी जयन्तीका अवसरमा संयुक्तरूपमा सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गर्दै आएका छन् ।

नेपाल प्रज्ञामा मङ्सिर मसान्तमा सबै पदाधिकारीको पदावधि सकिएको थियो । प्रज्ञाका कुलपति र सदस्य सचिवको अवधि भने गत असोज २१ गते नै सकिएको हो ।

ललितकला प्रज्ञा र सङ्गीत तथा नाट्य प्रज्ञाका पदाधिकारीको पदावधि भने पुस १६ गते सकिएको थियो । सबै प्रतिष्ठानमा पदाधिकारीको पदावधि सकिएपछि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै प्रतिष्ठान र संस्थानका प्रशासन शाखा प्रमुखलगायत कर्मचारीलाई बोलाएर पृथ्वी जयन्ती मनाउने विषयमा छलफल गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्रशासन शाखा प्रमुख सुमन अधिकारीले जानकारी दिनुभयो ।

यस वर्ष मन्त्रालयकै नेतृत्वमा पृथ्वी जयन्तीको कार्यक्रम गरिने भएको छ । पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको पुस्तक प्रदर्शनीलाई पदाधिकारीको अनुपस्थितिमा पनि निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका खेलेको सम्झनामा पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिएको हो ।

शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ पुग्यो
नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने
वर्तमान सरकारले इतिहासले सम्झिनेगरी कामहरु गरेको छ : प्रधानमन्त्री दाहाल
संघर्ष समिति र डा. केसीबिच वादविवाद, अनशनको कार्यक्रम बिथोलियो
प्रतिवेदनमा एकरुपता ल्याउन कांग्रेसका दुई महामन्त्रीको छलफल
साहित्य सन्ध्या पुरस्कार

Facebook Page

लोकप्रिय

भर्खरै

  • १.
    एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

  • २.
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३.
    दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

  • ४.
    २ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

  • ६.
    अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

  • ७.
    चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

  • ८.
    कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

हाम्रो बारेमा

कपुरकोट मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
www.paschimaawaj.com
भरतपुर, चितवन
सूचना बिभाग दर्ता नं. 
00291/081-082
फोन
9860857474/9829504472

email
kapurkotmedia@gmail.com

हाम्रो टीम

संचालक
भिम निर्दोश के शि

सम्पदाक
भिम निर्दोश के शि

संवाददाता

द्रुत लिंक

  • समाचार
  • चितवन
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य जीवनशैली
  • विज्ञापन
  • हाम्रो बारेमा
  • सम्पर्क

सामाजीक संजालमा हामी

Paschim Aawaj

Copyright ©2026 Paschim Aawaj | All rights Reserved.
 Website By :  nwTech.