•  गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • पश्चिम नेपाल
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • भिडियो
    • अन्तर्वार्ता
    • शिक्षा
    • राशिफल
    • चितवन
    • साहित्य
    • विचार
    • रोचक
    • पत्रपत्रिका
    • स्वास्थ्य जीवनशैली
×
बिहिबार, कार्तिक १३, २०८३
    •  गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • पश्चिम नेपाल
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्विनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अर्थ
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • चितवन
      • साहित्य
      • विचार
      • रोचक
      • पत्रपत्रिका
      • स्वास्थ्य जीवनशैली

भर्खरै

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

वर्तमान सरकारले इतिहासले सम्झिनेगरी कामहरु गरेको छ : प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको दाबी गर्नुभएको छ ।

Advertisement

बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुनौतिपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको र यो बीचमा इतिहासले सम्झिने गरी काम अघि बढाएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारवाही, सुन काण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गरेको बताउनु भयो ।

मिटरब्याज पीडितहरुको पक्षमा बनाइएका कानून, नागरिकता बिहीन नेपाली नागरिकका सन्तानहरुको लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक स्वरोजगार क्षेत्रमा कार्यरत लाखौँ श्रमजीविहरुका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था, राहदानी र सवारी चालक अनुमति पत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार, पाठ्यपुस्तकको उपलब्धतादेखि मलको आपूर्तिसम्म सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका पहलकदमीका केही उदाहरण रहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले चालेका सुधारात्मक कदमहरुकै कारण अहिले क्रमशः हाम्रो अर्थतन्त्र संकटबाट लयमा फर्किरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले जनतामा अब केही हुन्छ की रु भन्ने सकारात्मक सोचको विकास हुँदै गएको बताउनु भयो । वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नका साथै कानूनी र व्यवहारिक सुनिश्तिता गर्न प्रतिवद्ध रहेको बताउनु भयो । श्रमजीवि पत्रकारहरुका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्नेकुरा राज्यको दायित्वको रुपमा स्थापित गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले नविनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार, जवाफदेही बन्न सो नियमनको प्रणाली अवलम्वन गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरु नियन्त्रणका लागि नभइ नियमन र व्यवस्थापनका लागि भएको बताउनु भयो ।

बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता
प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु
अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

Facebook Page

लोकप्रिय

भर्खरै

  • १.
    एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

  • २.
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३.
    दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

  • ४.
    २ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

  • ६.
    अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

  • ७.
    चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

  • ८.
    कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

हाम्रो बारेमा

कपुरकोट मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
www.paschimaawaj.com
भरतपुर, चितवन
सूचना बिभाग दर्ता नं. 
00291/081-082
फोन
9860857474/9829504472

email
kapurkotmedia@gmail.com

हाम्रो टीम

संचालक
भिम निर्दोश के शि

सम्पदाक
भिम निर्दोश के शि

संवाददाता

द्रुत लिंक

  • समाचार
  • चितवन
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य जीवनशैली
  • विज्ञापन
  • हाम्रो बारेमा
  • सम्पर्क

सामाजीक संजालमा हामी

Paschim Aawaj

Copyright ©2026 Paschim Aawaj | All rights Reserved.
 Website By :  nwTech.