•  गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • पश्चिम नेपाल
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • भिडियो
    • अन्तर्वार्ता
    • शिक्षा
    • राशिफल
    • चितवन
    • साहित्य
    • विचार
    • रोचक
    • पत्रपत्रिका
    • स्वास्थ्य जीवनशैली
×
बिहिबार, कार्तिक १३, २०८३
    •  गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • पश्चिम नेपाल
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्विनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अर्थ
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • चितवन
      • साहित्य
      • विचार
      • रोचक
      • पत्रपत्रिका
      • स्वास्थ्य जीवनशैली

भर्खरै

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

आज श्रीकृष्ण जन्माष्टमी पर्वः देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी मनाईँदै


काठमाडौँ, ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

Advertisement

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

शनिबार, साउन ३२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता
प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु
अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

Facebook Page

लोकप्रिय

भर्खरै

  • १.
    एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

  • २.
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३.
    दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

  • ४.
    २ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

  • ६.
    अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

  • ७.
    चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

  • ८.
    कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

हाम्रो बारेमा

कपुरकोट मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
www.paschimaawaj.com
भरतपुर, चितवन
सूचना बिभाग दर्ता नं. 
00291/081-082
फोन
9860857474/9829504472

email
kapurkotmedia@gmail.com

हाम्रो टीम

संचालक
भिम निर्दोश के शि

सम्पदाक
भिम निर्दोश के शि

संवाददाता

द्रुत लिंक

  • समाचार
  • चितवन
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य जीवनशैली
  • विज्ञापन
  • हाम्रो बारेमा
  • सम्पर्क

सामाजीक संजालमा हामी

Paschim Aawaj

Copyright ©2026 Paschim Aawaj | All rights Reserved.
 Website By :  nwTech.