•  गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • पश्चिम नेपाल
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • भिडियो
    • अन्तर्वार्ता
    • शिक्षा
    • राशिफल
    • चितवन
    • साहित्य
    • विचार
    • रोचक
    • पत्रपत्रिका
    • स्वास्थ्य जीवनशैली
×
बिहिबार, कार्तिक १३, २०८३
    •  गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • पश्चिम नेपाल
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्विनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अर्थ
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • चितवन
      • साहित्य
      • विचार
      • रोचक
      • पत्रपत्रिका
      • स्वास्थ्य जीवनशैली

भर्खरै

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा


काठमाडौंँ, असार २६-

Advertisement

कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।  आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो ।

फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता
प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु
अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

Facebook Page

लोकप्रिय

भर्खरै

  • १.
    एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

  • २.
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३.
    दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

  • ४.
    २ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

  • ६.
    अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

  • ७.
    चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

  • ८.
    कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

हाम्रो बारेमा

कपुरकोट मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
www.paschimaawaj.com
भरतपुर, चितवन
सूचना बिभाग दर्ता नं. 
00291/081-082
फोन
9860857474/9829504472

email
kapurkotmedia@gmail.com

हाम्रो टीम

संचालक
भिम निर्दोश के शि

सम्पदाक
भिम निर्दोश के शि

संवाददाता

द्रुत लिंक

  • समाचार
  • चितवन
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य जीवनशैली
  • विज्ञापन
  • हाम्रो बारेमा
  • सम्पर्क

सामाजीक संजालमा हामी

Paschim Aawaj

Copyright ©2026 Paschim Aawaj | All rights Reserved.
 Website By :  nwTech.