•  गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • पश्चिम नेपाल
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • भिडियो
    • अन्तर्वार्ता
    • शिक्षा
    • राशिफल
    • चितवन
    • साहित्य
    • विचार
    • रोचक
    • पत्रपत्रिका
    • स्वास्थ्य जीवनशैली
×
बिहिबार, कार्तिक १३, २०८३
    •  गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • पश्चिम नेपाल
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्विनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अर्थ
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • चितवन
      • साहित्य
      • विचार
      • रोचक
      • पत्रपत्रिका
      • स्वास्थ्य जीवनशैली

भर्खरै

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

देशका ४ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा र हिमपात हुँदै


काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

Advertisement

बुधबार बिहान कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी, लुम्बिनी र बागमती प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाले जनाएकाे हाे।

त्यस्तै, बुधबार दिउँसो भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, बुधबार राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने भएकाे हाे।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता
प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु
अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

Facebook Page

लोकप्रिय

भर्खरै

  • १.
    एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

  • २.
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३.
    दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाटअहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

  • ४.
    २ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप, आठ वन्यजन्तुको मृत्यु

  • ६.
    अस्ट्रेलियामा काम पाउन झन् कठिन, बेरोजगारी दर बढेर ४.७ प्रतिशत

  • ७.
    चितवनमा नारायणी नदी किनारमा तटबन्धसहित सौन्दर्यीकरण गरिने

  • ८.
    कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

हाम्रो बारेमा

कपुरकोट मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
www.paschimaawaj.com
भरतपुर, चितवन
सूचना बिभाग दर्ता नं. 
00291/081-082
फोन
9860857474/9829504472

email
kapurkotmedia@gmail.com

हाम्रो टीम

संचालक
भिम निर्दोश के शि

सम्पदाक
भिम निर्दोश के शि

संवाददाता

द्रुत लिंक

  • समाचार
  • चितवन
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य जीवनशैली
  • विज्ञापन
  • हाम्रो बारेमा
  • सम्पर्क

सामाजीक संजालमा हामी

Paschim Aawaj

Copyright ©2026 Paschim Aawaj | All rights Reserved.
 Website By :  nwTech.